Entertainment

सक्किगोनीका कुमार कट्टेल ‘जिग्री’को आज जन्मदिन कति बर्षा लागे उनि ??

काठमाडौं, श्रावण ४ । चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्री आजबाट ३१ वर्षमा लागेका छन् । लोकप्रिय आँस्य शृखला मेरी बास्सैबाट अभिनय यात्रा सुरु गरेका जिग्री भद्रगोल, सक्किगोनीसम्म आइपुग्दा उनले नाम र दाम दुवै कमाउन सफल भएका छन् ।

विसं २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेललाई जन्मदिनको अवसरमा सामाजिक संजाल र आफन्त तथा शुभचिन्तकहरुले शुभकामना ब्यक्त गरिरहेका छन् ।हाँस्यकलाकार हुँदै लेखक तथा निर्देशकसम्मको भूमिका निर्वाह गरिरहेका जिग्रीलाई जन्मदिनको ओएस नेपाल परिवारको तर्फबाट पनि मंगलमय शुभकामना ।

Related Articles

Back to top button
Close