InterestingVideos
नेपालमै यस्ता युबा बिश्वलाई चकित बनाउने शुत्र निकाले लकडाउन पछि प्रमाणित गर्न नासा जादै (भिडियो हेर्नुहोस)
३० सेकेन्डमा १०२ शब्द स्मरण गरेर बिश्व रेक्ड राख्न सफल बिजय शाहिको फर्मुलाले नेपाली बिध्यार्थीको जीवन सहज अबश्य बनाउने छ र फर्मुलाले बिश्वलाई नै अच्चममा पार्ने छ भन्न्े कुरामा बिजय बिश्वत छन् । अर्पण शर्मा पछि बिजयलाई मेमोरी किङ मानिन्छ ।
कालिकोटमा जन्मीएका बिजयले भारतका मेमोरी किङलाई पनि पछि पारेर बिश्व रेक्ड राखेका छन् । एमबिबिस डाक्टर पढ्ने तयारी रहेका छन् बिजय । लकडाउन खुले लगतै नासा जाने र सबैलाई २ सय पेजको किताव ४,५ घन्टामा पढ्न सहज बनाउने फर्मुला बिश्वमा उपल्ध गराउने कुरा भिडियोमा बताएका छन् बिजय शाहिले । उनै बिजय शाहि सगँको भिडियो कुराकानि एकपटक अवश्य हेर्नुहोला ।