Lockdown NewsNews

कोरोना महामा`रीका बिच साउन ६ गते यि जिल्ला बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं, साउन २ । विप्लव नेतृत्वको नेकपाले साउन ६ गते ते सेती–महाकाली बन्दको घोषणा गरेको छ । सरकारले विप्लवका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरे लगत्तै सेती–महा`काली ब्युरोले साउन ६ गते सेती–महा`काली बन्दको कार्यक्रम सहित सङ्घर्ष घोषणा गरेको हो ।

विप्लव नेतृत्वको पार्टीले कोरोना महामा`रीको समयमा उद्धा`र र राहात वितरणमा खटिएका आफ्नो पा`र्टीका नेता–काकार्यकर्ताहरू लाई सरकारले कृत्रिम मु`द्दा बनाएर अराजनीतिक, अमा`नवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिर`फ्तार गरेको भन्दै नेकपाले सङ्घर्ष घोष णा गरेको जनाएको छ ।

सेती–महाकालीका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओली सहित दुई दर्जन भन्दा बढी नेता–कार्यकर्तालाई विभि`न्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाए लगत्तै विप्ल`वको पार्टीले ब`न्दको आव्हन गरेको हो ।

नेकपाका सेती–महा`काली ब्युरो का`र्यालय सचिव छविलालले जारी गरेको विज्ञप्ति अनुसार घोषित सङ्घ`र्षका कार्य`क्रमहरूमा साउन ३ गते प्रचार प्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सर`कारी सवारी साधन स`ञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।नेकपा`को सेती–महा`काली ब्युरो कार्या`लयको विज्ञप्तिमा आफ्नो पार्टीले नचा`हँदा नचाहँदै पनि सरकारी रबैया`का कारण सङ्घ`र्ष घोषणा गर्नुपरेको उल्लेख छ ।

Related Articles

Back to top button
Close