Corona (COVID-19) Updates

हजारौं मानिसको कोरोना परिक्ष णको नक्कली प्रमाण पत्र दिने अस्पताल सञ्चालक पक्रा उ

काठमाडौं । बंगलादेशमा हजारौं मानिसको कोरोना प`रीक्षण गरेको भन्दै नेगे`टिभ रिपोर्टको नक्कली प्रमाणपत्र दिने अस्पताल सञ्चालक पक्रा`उ परेका छन् । मोहम्मद सहेद नामका अस्पताल मालिक बुधबार बंग`लादेश बाट भागेर भारत जान लाग्दा प्र`काउ परेको अन्त`र्राष्र्टिय सं`चार माध्यहरुले जनाएका छन्।

उनको अस्पतालले कोरोना भाइरस परीक्षण नै नगरी रिपोर्ट नेगे`टिभ आएको प्रमा`णपत्र दिने गरेको आरोप लागेको छ । नक्कली प्रमाण पत्रको काण्डमा अहिलेसम्म एक दर्जनभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । सहेदको अस्प`ताललले १० हजार पाँच सय भन्दा बढी कोरोना भाइरस परीक्षण गरिसकेको छ । जसमध्ये चार हजार दुई सय सक्कली र बाँकी नक्कली भएको बताइएको छ ।

यस किसिमको नक्कली प्रमा`णपत्रको कारण विशेषगरी विदेशमा काम गर्न जाने आप्रवासी कामदारहरु प्रभावित बनेका छन् । इटालीले गत साता बंगला`देशबाट आएका मानिस`मा कोरोना भाइ`रसको संक्र`मण देखिएको भन्दै बंग`लादेश माथि उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । इटालीमा एक लाख भन्दा धेरै बंगलादेशी नागरिक छन् ।`

Related Articles

Back to top button
Close