News

सरकार सँग बदला लिन चालकले खसाइदिए बस, २१ को मृ`त्यु

दक्षिणी प्रान्त ग्वे`झोको एन्स्यानमा चालकले जानजान दुर्घ`टना गराएको बस। सरकारी निर्णयका कारण घरबार गुमाएपछि मान्छे कुन हद सम्म जान सक्छ भन्ने चीनको एउटा घ`टनाले प्रस्ट पार्छ।`

चीनको दक्षिणी प्रान्त ग्वेझो`को एन्स्यानमा गत साता एक बस चालकले जानाजान गाडी दुर्घटना गराएर आफू सहित २१ जना यात्रुको ज्या`न लिएका छन्। स्थानीय सरकारले सहर विस्तारका लागि भन्दै आफ्नो घर भत्काएको रिसमा प्रतिशोध लिन उनले यस्तो कदम चालेको प्रहरीले जनाएको छ।‘झाङ’ भनेर पहिचान खुलाइएका ५२ वर्षीय ती चालकले आफूले हाँकिरहेको बस रिजर्भोयरमा खसालेका थिए।

प्रहरीका अनुसार स्था`नीय सरकारले सहर पुन`र्निर्माण योजना लागू गरेपछि झाङको घर`लाई पनि भत्काउने सूचीमा राखेको थियो। त्यसपछि उनले सरकारी हटला इनमा सम्पर्क गरे। आफ्नो परिवारको बसोबास निम्ति सरकारले नयाँ घर नदिए सम्म पुरानो भत्काउन पाइन्न भनेर उजुरी दिए। तर, स्थानीय निकायबाट उनको उजुरीको सुनुवाइ भएन।

सहर पुन र्निर्माण योजनाका अधिका`रीहरूले गत मंग`लबार बिहानै आएर उनको घर भत्का`इदिए। आफ्नै आँखा अगाडि घर भत्का`इएको तोडमा उनले रक्सी किनेर पानी राख्ने बोतलमा भरे। र, आफू काम गर्ने बस कम्पनीमा गए।उनले आफ्नो ड्युटी सुरू हुनुभन्दा ठिक अगाडि ११ः३९ बजे आफ्नी प्रेमि`कालाई फोन गरेका थिए। ती प्रेमिकाले प्रहरीलाई बताएअनुसार उनी त्यो बेला एकदमै निराश सुनिएका थिए।

उनको ड्युटी ११ः४७ मा सुरू भयो। उनी बस हाँकेर अघि बढे। ठिक १२ः०९ मा उनी एउटा स्टपमा रोकिए। यात्रुहरू ओर्लिने र चढ्ने गरिरहेका बेला उनले पानीको बोतलबाट रक्सी पिए। त्यसको तीन मिनेटपछि एकदमै तीव्र गतिमा गाडी देब्रे मोडेर पाँच लेन पर हुत्याए।सडकपारि स्थानीय रिजर्भोयर थियो। लेनबाट हुत्तिएको बस सिधै रिजर्भोयरमा खस्यो।

त्यसै साता शुक्र`बार चिनियाँ पत्रिका ‘सियाजिन’ ले झाङका बारेमा समाचार प्रकाशित गर्यो। घट ना भएकै दिन बिहान उनको पुरानो घर भत्का इएको उक्त समाचारमा उल्लेख थियो। झाङले आफ्नो घर जोगा`उने कोशि`स गर्दा सफल हुन नसकेको विवरण समाचारमा थियो। स्थानीय निकाय`को यो कदमबाट आक्रोशित भएर झाङले जानाजान गाडी दुर्घ`टना गराएको हुनसक्ने अनुमान पनि समा`चारमा गरिएको थियो।

यो समाचार अन`लाइनमा एक दमै धेरै पढियो। यसले विकासका नाममा स्थानीयको घरबार उजाड्ने सरकारी रवैया`विरु`द्ध व्यापक बहस सुरू भयो।प्रहरीले आफ्नो अनुसन्धान क्रममा उक्त पत्रिकाको रिपोर्ट पु`ष्टि गरेको छ। आइतबार सार्वजनिक प्रहरीको अनुसन्धान विवरणअनुसार झाङको घर ४० वर्गमिटरको थियो। स्थानीय सरकारले उक्त घर भत्काउन जुन ८ मा उनलाई १० हजार ४ सय डलर क्षति`पूर्तिको सम्झौ`ता गराएको थियो। तर, झाङले क्षतिपूर्ति रकम दाबी गरेनन्। बरू उनले स्थानीय सरकारसँग नयाँ घर माग गरे। यसनिम्ति आवेदन पनि दिए। उनको आवदेन अ`स्वीकृत गरियो।

Related Articles

Back to top button
Close