EntertainmentVideos

नेपाली नायिका`हरुको प्रेमी सँगको यस्तो सोच्दै नसो`चेको भिडियो बा`हि`रियो (भिडियो हेर्नुहोस)

मनोरञ्जन उद्योग र मिडियाको सम्बन्ध भनेको एक हिसाबले पतिपत्नीको जस्तै हो । कहिले झगडा, कहिले प्रेम । जब फिल्मी दुनियाँका पात्र उत्पादनलाई प्रमोट गर्न चहान्छन् भने मिडियामा नआई सुखै छैन । तर, तिनैको व्यक्तिगत जीवनका अनेक पाटाका विषयमा समाचार आएपछि झगडा गर्छन् अन्ततः उतारचढावको सम्बन्धमा गतिशील बन्नुको विकल्प हुँदैन ।

त्यस्तै, यहि उ`द्योगमा रमाउने केही अभि`नेत्रीहरूको निजी विषयले मिडियाबजारमा चर्चा पाएको सन्दर्भ जोडी हेरौं । यसै पनि हजारौं फ्यानसहित आलोचक कमाएका अभिनेत्रीहरूको व्यक्तिगत पाटो, प्रेमीका विषयमा चर्चा गरौं । अहिले फिल्मी नगरीमा चलेको चर्चा पाएका अभिनेत्रीहरू जसका प्रेमी कतिपय ठाउँमा पर्दामा उतारिए, कतिपय ठाउँमा क्यामेरामा त कतिपय ठाउँमा गसिपमा आए ।

केही दिनअघि नम्रता श्रेष्ठले प्रेमीलाई मिडियामा ल्याइन् । उनीहरू जमेर कुरा गरे । मिडियाकै अगाडी उभिएर नम्रताले भनेकी थिइन्,‘मेरा निजी जीवन म मिडियामा ल्याउन चहान्न ।’ तर फेरि पनि मिडिया अगाडी बोलिरहेका थिए ।

त्यतिमात्र होइन, नम्रताका न`म्रपन पनि खोलिरहेका थिए ।केही फिल्म पण्डितहरू अभिनेत्रीले ब्वाइफ्रेन्डलाई बजारीकरण गर्नुको गज्जबको तर्क पनि गर्छन् । फिल्मीनगरी यौनकाण्ड, कास्टिङ काउच या अनेक विषयमा विवादमा आइरहने भएकाले अभिनेत्रीहरू त्यसबाट जोगिन पनि चहान्छन् ।भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close