Corona (COVID-19) Updates

नेल्सन मण्डेलाकी छोरीको कोरोनाका संक्रमणका कारण निधन भएको पुष्टि

एजेन्सी । विश्वका चर्चित पात्र नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ । चार बच्चाकी आमा जिन्द`जीको आइतवार राति जोहानेसबर्गको अस्पतालमा मृ`त्यु भएको अन्तराष्ट्रिय मिडि`याहरुले जनाएका छन् ।

डेनमार्कमा दक्षिण अफ्रि`की राजदूतको रूपमा सेवा गरिरहेकी उनी एक रंगभेद विरोधी कार्यकर्ता थिइन् । उनको मृ`त्यु कोरोनाका सं`क्रमणका कारण भएको बताइएको छ । कोरोना परीक्षणको रिपोर्ट पाजेटिभ आएपनि पोष्टमा`र्टमको रिपो`र्ट भने आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।

उनको छोरा ला`ला एनगो छोला मा`डोलोमो भन्ने क्याप्सन पोस्ट गरेका थिए , जसको अंग्रेजीमा ‘स्लीप इन पीस मैडम’ भन्ने अर्थ दिन्छ । उनका पिता नेल्सन म`ण्डेलको भने सात वर्ष अघि नै निधन भएको हो ।

Related Articles

Back to top button
Close