International News
चीनको नदीको बाढीले यसरी डुबायो भारत, उर्लियो ब्रह्म पुत्र नदी भारत छिर्यो भीषण बाढी, चीन मानि ठुलो क्ष ति ( भिडियो सहित )
चीनको नदीको बाढीले यसरी डुबा`यो भारत, उर्लियो ब्रह्म`पुत्र नदी भारत छिर्यो भीषण बाढी, चीन मानि ठुलो क्षति !!
Niraj Kathayat : हरेक देश`का नागरिक नै दुःखीत छन। यि नेता हरू गरि जनतालाई मात्र पिडित बनाएका छन्। आखिर यसरिनै एक देश अर्कोको सिमाना विवाद गर्ने पिडित हामी सर्वसाधारण हौ। यो सधै भरि चलिरहने हो भने मानव जातिको अन्त्य हुन्छ। हामी नेपालीले Greater Nepal नै फर्काउनु पर्छ ताकी भोलिका सन्ततिलाई सहज हो। जय नेपाल जय देश ।
पदमा शर्मा आंचल : नेपाल मा त्यत्रो गाउँ र सैकडौ मान्छे हरु पहिरो ले लगेर सखाप पारेको छ, तर पनि अर्का लाई “ठिक्क पर्यो” भन्ने कमेन्ट गर्ने नेपाली जनता हरु पनि राष्ट्र विरोधी मात्र होइन मानवीयता का विरोधी हुन् ।
Suvatra Thapa : नेपाल डुवाउने भारतीय लाई भगवान ले छाड्दैन तेसैले पाप गरे धुरिवाट कुरिकुरी भन्छ याद गर ईन्डिया ।