Videos
रुकुम घटना: नबराज बिक नाचेको भिडियो भेटियो ( भिडियो सहित )
अन्तिममा नबराज नाचेको भिडियो भेटियो। यसरी रूवाए सारी नेपाली लाईअन्तिममा नबराज नाचेको भिडियो भेटियो यसरी रूवाए सारा नेपालीलाई।
Nabaraj bk Danceरुकुम घट`नाः नवराजकी प्रेमिका सुस्मालाई नाबालिका भनेर सजाए नदिने। हेर्नुहोस्,भिडियो रूकुम पश्चिमको चौरज हारीमा जेठ १० गते ६ जनाको त्याभएको घट`नामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जना विरू`द्ध जिल्ला अदालतमा मु`द्दा हालेको छ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जी`वराज रेग्मीले दिएको जानकारी अनुसार ६ जनाको क्रुर`तापूर्वक ह`त्या गरेको, बाँकी लाई घा`इते बनाएको र जातीय छुवा`छुत गरेको भन्दै तीन वटा कसुरमा मु`द्दा दर्ता भएको छ।