Hot News

रबि लामिछानेलाई अर्को झट्का – लाग्यो उनलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप (भिडियो सहित )

रबि लामिछाने ले भर्खरमात्र आफ्नो फेसबुक मार्फत आफुलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लागेको खुलासा गरेका छन् उनले भनेका छन् : केही पापीहरुले हामीलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लगाएर बदनाम गराउने दुस्साहस गरेका थिए। भोलिको कार्यक्रममा तिनको कर्तुत र कुकर्मको सातपुस्ते प्रशारण गर्नेछौ। उनले भोलिको कार्यक्रममा कर्तुत देखाउने बाचा पनि गरेका छन्

जस्ताको तस्तै

Related Articles

Back to top button
Close