Corona (COVID-19) Updates

‘अर्को महिना देखि कोरोनाको खोप सर्व साधारणका लागि उपलब्ध हुने’

एजेन्सी – रूसको सेचेनोभ विश्व विद्यालयले तयार पारेको कोरोना भाइरस सं`क्रमण वि`रुद्धको खोप एक महिनाभित्रै बिरामीहरुलाई उप`लब्ध हुने सम्भावना बढेको छ।सेचेनोभ विश्वविद्यालयले सरकारी स्वा`मित्वमा सञ्चा`लित गामालेई इन्स्टि`च्युट अफ इडिडिमियो`लोजी एन्ड माइक्रोबा`योलोजीका उच्च अधिकारीहरुका अनुसार उक्त खोप अगष्ट १२ देखि १४ सम्ममा सर्वसाधारणको लागि उप`लब्ध हुनेछ।

साथै निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्ने बताइएको छ।रुसी न्युज एन्जेन्सी तासलाई अन्तर्वार्ता दिनेक्रममा सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले आफू नै परीक्षणमा सहभागी भएको र क्लिनिकल परीक्षण पूरा भएको दावी गरेका छन्।

उनका अनुसार कोरोना वि`रुद्ध तयार पारिएको खोपको क्लिनिकल अनुसन्धान सम्पन्न भएको छ। उक्त खोपले मानव शरीरमा अत्यन्त न्यून असर पार्ने अनुसन्धानले देखाएको उनको दावी छ। आफैं परी`क्षणमा सह`भागी भएका कारण खोपलाई लिएर उत्साहित भएको उनले बताए।

आइत`बार मात्रै सेचेनोभ विश्व`विद्यालयले को`भिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो।“खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभ`सिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नो`लोजीका निर्देशक वादिम तारासोभले आइतबार भने भनेका थिए।

म`हामा`रीको समय`मा सेचे`नोभ विश्व विद्यालयले शै`क्षिक संस्था`को रूपमा मात्र नभई औषधि जस्ता महत्व`पूर्ण र जटिल अत्पालन`हरूको निर्मा`णमा भाग लिन स`क्षम हुने वैज्ञानिक तथा प्रावि`धिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ ।

Related Articles

Back to top button
Close