International News

इरानका राष्ट्रपति हसन रौहानीले भने,, ‘’अब हामी अमेरिकालाई छोड्दैनौ’’

इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आ क्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताउनुभएको छ । राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, “यदि अमेरिकाले कुनै अ’पराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।’ ‘उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,’ उहाँले थप्नुभयो ।’

आफ्ना कमाण्डर कासिम सुलेमानीको ह त्याको ब दला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षे’प्या’स्त्र आ क्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो ।रूहानीले भन्नुभयो, “यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।”

अमेरिकी आ’क्रम’णमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृ त्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

रौहानीले भन्नुभयो, ‘अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आ’क्रोसको अन्त्य हो ।’

Related Articles

Back to top button
Close