Corona (COVID-19) UpdatesInternational News
अभिनेत्री सारा अलि खानको ड्राइभरमा देखियो कोरोना
काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री सारा अली खानको ड्राइभरमा कोरोना भाइरसको संक्र ण देखिएको छ । ड्राइभर कोरोना पोजेटिभ भएको बारे अभिनेत्री सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् ।
उनले ड्राइभरलाई कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परिक्षण गराएको बताएकी छिन् । यसअघि पनि बलिउड महानाकको परिवारलाई कोरोना संक्र मण भएको थियो ।
शनिबार राति अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण देखिएको थियो भने आइतबार पनि अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या र नातिनी आराध्यामा कोरोना संक्रमण देखियो ।
अहिले अमिताभ र अभिषेकको मुम्बई स्थित नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् । त्यस्तै अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना संक्र ण देखिएको छ ।