Educational News

स्नातकोत्तर तहको नतिजा प्रकाशित : अनलाइन नतिजा हेर्ने तरिका सहित

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो बर्षको एकैपटक दुई वटा विषयको नतिजा प्रकाशित गरेको छ ।

त्रिविले एमए दोस्रो बर्ष इतिहास र कलचर विषयको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

नतिजा हेर्न यहाँ क्लिक गर्नु

Related Articles

Back to top button
Close