Lockdown News

ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएपछि गरियो लुभु सिल

काठमाडौं, असार २८ – काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्र`मतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पु`ष्टि भएको छ । यो सँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्र`मण फैलिएको देखिएको हो ।

कोरोना संक्र`मति भएको पु`ष्टि भएसँगै ललितपुर जिल्लाको महा`लक्ष्मी नगरपालिका ७, ८ र ९ तीन वटा वडा लुभु सिल गरिएको छ समाचार`पत्रमा खबर छ । । बल्खु स्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब टेक्नि`सियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महा लक्ष्मी नगरपालिका–८ का वडा अध्यक्षका दुई छोरामा कोरोना संक्र`मण फैलाएको पाइएको हो ।

वडा अध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं। ८ का वडा अध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्ट`लाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पि सी आर परीक्षणका लागि स्वाब पनि संकलन गरेको छ ।

Related Articles

Back to top button
Close