Corona (COVID-19) UpdatesInternational News
जया बच्चन र ऐश्वर्यामा देखिएन कोरोना !!
एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको पुष्टी भएता पनि उनको परिवारका अन्य सदस्यमा भने कोरोना नेगेटिभ देखिएको छ ।
भारतीय मिडियाका अनुसार अमिताभ पत्नि जया र अभिषेक पत्नि ऐश्वर्यामा भने कोरोना संक्र`मण नभएको पु`ष्टी भएको छ । उनीहरुको गएराती स्वार संक`लन गरेर लगिएको र अहिले रिर्पोट नेगे`टिभ आएको हो । यस अघि अमिताभ र अभिषेकको गएराती नै कोरोना संक्र`मणको पुष्टी भएपछि उनीह`रुलाई नाना`वटी अस्पतालमा लगेर उपचार सुरु गरिएको छ ।