News

साथीको त्यो आग्रह मान्दा, साथीको मृ त्यु पूजलको यस्तो हालत (भिडियो)

काठमाण्डौ – आज भन्दा ६ महिना पहिला पुजल ठकुरीको जिवन अर्कै थियो । उनी काठमाडौंको कमल पोखरी स्थित ट्रडिस्नल कन्फर्टमा काम गर्थे । उमेरले १७ वर्षका पुजल १२ वर्षमा पढ्दै थिए । जिवनमा राम्रो काम गर्ने, पैसा कमाउने योजना थियो । १२ कक्षामा पढ्दै गर्दा पनि उनले काम गर्न थालेका थिए ।

सबैसंग मिल्ने, हाँसेर बोल्ने उनी सबैको प्यारा थिए । साथीभाईले पनि निकै माया गर्थे । तर ६ महिना अघि साथीको जन्मदिन मनाउन भन्दै साथीको घर गएका पुजलको जिवनमा नसोचेको घ’टना भयो । उनी साथीको घरमा जन्मदिन मनाए । साथीभाईसंगको जम’घट नि’कै रमाइलो भयो । जन्मदिनको पार्टी मनाएर उनी घर फर्कन थाले । जसको जन्मदिन थियो उनै साथीले यो रा’तिको समयमा एक्लै नजानु म मोटरसाइकलमा लैजान्छु भने ।

साथीको आग्रह मानेर उनी पनि मोटरसाइकलमा संगै घर फर्कन्छन् । तर विच बा’टोमा आइपुग्दा साथीले चलाएको मोटरसाइकल दु’र्घट’ना हुन्छ । जसको जन्मदिन थियो ति साथीको घ’ट’नास्थलमै नि’धन हुन्छ । जन्मदिन नै साथीको लागि म’रण दिन बन्यो । तर सुजल भने जि’वनभ’रका लागि यस्तो पी’डा लिएर बाँचे । साथीको नि’धन भयो भने पु’ज’ल वे’हो’स अवस्था’मा हुन्छन् ।’

कसैले पुजललाई अ’स्प’ताल लैजान्छन्, अनि मि’ना चन्द ठ’कुरी(आमा) लाई अ”स्पता’लवाट फोन आउँछ । उनलाई छोराको दु’र्घ’टना भएको खबर आएपछि मिनालाई ठूलो चोट पर्छ । पुजलको टा’उकोमा गम्भिर चोट लागेको थियो, खु’ट्टा भाँचिएको थियो । पुजल अस्प’तालवाट डिस्चार्ज त भए तर अहिले उनको जिवन फेरीएको छ । उनी अरुको स’हारामा खा’नुपर्छ । ब्य’क्ति’गत कामका लागि अ’रुकै सहा’रा चाहिन्छ ।

मिना चन्द ठकुरी उनै हुन् जसले अप्ठेरोमा परेका सयौं महिलाको सहारा बनेकी छन् । नि’शुल्क ड्राइ’भिगं सि’काएर दुख पाएका महि’लालाई आ’त्म’निर्भर बनाउँछिन् । धेरै महिलाको सहारा बनेकी मिना अहिले आफै निकै ठूलो अप्ठे’रोमा परेकी छन् । छो’राको यस्तो अवस्था भयो, त्यही अव’स्थामा सरकारले लागू गरेको लक’डाउनका कारण अन्य काम पनि गर्न पाएकी छैनन् । यति धेरै वर्ष अरुको सहारा बनेकी मि’नालाई अहिले अरुको सह’योगको खाँचो छ ।

छोराको यस्तो अवस्था भएपछि अब मिनालाई अर्को समस्या छ । कान्छो छोरा र आफ्नो पेट पाल्ने जेठो छोरा पु’जलको उपचार गर्ने, काठमाडौंको कोठा भा’डा तिर्ने यस्ता समस्या अब कसरी टार्ने भन्ने उनको समस्या छ । द’र्द’नाक भिडियो तल हेर्नुहोस

Related Articles

Back to top button
Close