Corona (COVID-19) Updates

खुशीको खबर, नेपालमा आज कोरोना संक्र`मित हुने भन्दा निको हुनेको संख्या बढी, के नेपालमा कोरोना संक्र`मणको दर घटे`को हो ??

काठमाडौँ – शुक्रबार देशभर थप १ सय २० जना कोरोनाका बिरामीले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज सम्म सं`क्रमण मुक्त हुनेको सं`ख्या ८ हजार ११ जना पुगेको छ । त्यस्तै आज नेपालमा १ सय १८ जनामा संक्र`मण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्र`मण पु`ष्टी भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्र`मण पु`ष्टी भएको छ ।

नेपालमा पछिल्ला दिनमा भारत बाट आउने मानि`सहरुको सं`ख्या घटे सँगै क्वारिन्टनमा बस्नेहरु कम भएका कारण पनि संक्र`मितहरु कम संख्यामा फेला परेका हुन् । नेपालमा समुदायमा नै कोरोना सं`क्रमण पुष्टी भइस`केका कारण सर्तक रहन र सामाजिक दुरी कायम गर्न समेत स्वा`स्थ्य मन्त्रालयले पटक पटक आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close