लकडाउनमा क’डाइ : को’रोना जो’खिम बढेप छि सम्पूर्ण व्यव सायहरू ब न्द गरिने
२४ असार, ललितपुर – ललितपुर जिल्लामा को’रोना सं’क्रमणको जो’खिम बढ्दै गएको भन्दै महालक्ष्मी नगरपालिकाले लकडाउनमा क’डाइ गर्ने भएको छ । असार २५ गते बिहानदेखी लागु हुनेगरी सो महा नगरपालिकाले सुचना जारी गरेको हो । महानगरपालिकाद्वारा जारी सुचना अनुसार खाद्यान्न तथा औषधि लगायत अत्या वश्यक बाहेकका पसलहरू पूर्ण रूपमा बन्द गरिनेछ भने खा द्यान्न पसलहरूमा सामाजिक दुरी अप नाउँदै बिहान ७ बजे देखि ९ बजे सम्म स ञ्चालन गर्न दिइनेछ ।
त्यसैगरी क्लिनिक र औषधि पसल भने चाैबी सै घण्टा खुला रहने छन्। महा लक्ष्मी नगरपालिका–७ मा को’रोनाको जो’खिम बढ्दै गएको र ८ तथा ९ वडामा समेत जो’खिम हुन सक्ने भन्दै त्यहाँका सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिएको छ। गरपा लिकाले जनाए अनुसार सरकारी तथा गैर सरकारी संस्था, बैंकको का’रोबार बाट हुने अत्यावश्यक सेवाबाहेक सबै बन्द हुनेछन् ।
अन्य समाचार: कपाल बलियो र सुन्दर बनाउन
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।