EntertainmentNews

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द

काठमाडौँ, २५ असार : केबल टेलिभिजन सञ्चाल`कहरुले मंगलबार बाट देश भर भारतीय टी भी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । भारतले नेपालमा एक साता देखि अघोषित नाका बन्दी गरे पछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशो`सिएसनको बैठकले मंग`लबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु ब`न्द गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । केबल टेलिभिजन महा`संघका अ`ध्यक्ष सुधिर पराजुलीले अनलाइनखबर सँग भने, ‘चितवन, कास्की र कञ्चन`पुरमा बन्द भइ`सकेको छ ।’

विप्लव माओवादीले पनि हिन्दी च्यान`लहरु, चलचित्रहरू र विज्ञापन बन्द गर्न उर्दी जारी गरिसकेको छ । बिभिन्न जि`ल्लाहरुमा सञ्चालित एफएमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् । नेपालमा अघोषित नाका`बन्दी गरेपछि भारत विरोधी भावना बढ्दै गएको छ । नेपालमा गरेको हस्त`क्षेपको भारतीय नागरिकहरुले पनि विरोध गरिरहेका छन् । (sidhaonlinepatra)

Related Articles

Back to top button
Close