Hot News

सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, ६ जना सम्पर्क वि हिन

सिन्धुपाल्चोक : गए रातिको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु नजिक बुल्कोटे टे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिका कारण ६ जना सम्पर्क बि’हिन र १५ घर क्षति भएको स्थानीयले बताएका छन् ।

अरनिको राजमार्गको खाकदल देखि माथी दर्जनौं स्थानमा अरनिको राजमार्ग अब रुध्द भएकाले उध्दा रका लागी सेना तथा प्र’हरीहरुलाइ घ’टना स्थल पुग्न कठिनाइ भइरहेको वताइएको छ ।

बर्षका कारण स्थानीय ठाडो खोलाहरुबाट आएको बाढिका कारण भोटेकोशी नदिको बहाब अत्याधिक बढेकाले कोश आस पासका बजार तथा बस्तीहरुलाइ लाइ सचेत र सुरक्षी त रहन आग्रह गरिएको छ । घ’टनाको पूर्ण बिबरण संक लन हुँदै गरेको इलाका प्र’हरी कार्यालय बाह्रबिसेले जनाएको छ ।pnpkhabar

Related Articles

Back to top button
Close