Economic News
आज पनि बढ्यो सुनको मुल्य तोलको कति ???
काठमाडौ, असार २४- आज बुध`बार नेपा`ली बजारमा सुनको मु ल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको महासघंले जनाएको छ ।मङगलबार ९० हजार ९ सयमा कारोबार भएको छापावा`ला सुन आज बुधवार ६ सयले बढेको हो ।
त्यस्तै आज तेजावी सुनको मुल्य ९१ हजार ६० रुपैयाँ कोरोबार भएको छ । त्यस्तै गरी आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***