International News

यू`ए`ईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको गु`म्यो रोज`गारी . !!

यूएई – यू`ए`ईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकै पटक तत्काललाई रोजगारी गु`मेको छ । कोरोनाको कारण काम `बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्स गार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बि`हीन भएका छन् । यो कम्पनीले यू`ए`ईका विभिन्न राज्यमा क्लिनर, सेक्यु`रिटी, हस्पिटा`लिटी लगायतका क्षेत्रमा आउट सोर्सिङ गरे कामदार सप्लाई गर्छ ।

तर अहिले विभिन्न साइटहरु बन्द हुँदा कम्पनीले कतिप`यलाई लामो सम`यको बेतल`बी बिदा दिएको छ भने कतिपयले राजीनामा दिएका छन् । कति`पय श्रमिक भने अब काम नगर्ने मनस्थितिमा पुगेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो कम्पनीसहित अन्य आधा दर्जन कम्पनीले आफ्ना श्रमिक लाई छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठा`इदिने प्रस्ताव दूतावासमा राखेको दूतावा`सकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

यी कम्पनीले दूतावा`समा श्र`मिकको नाम समेत पठाइ`सकेका छन् । श्रमिकलाई आफ्नै खर्चमा चार्टर्ड जहाज मार्फत पठाइ`दिन्छु भन्ने कम्पनीको प्रस्ताव दूता`वासले परराष्ट्र मन्त्रा`लयलाई पठाएको छ । परराष्ट्र मार्फत स्वीकृतिका लागि विभिन्न सम्ब`न्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता धिता`लले जानकारी दिनुभयो ।

यू`ए`ईमा धेरै नेपाली श्रमिक कार्यरत, राम्रो सेवा सुविधा दिने छवि बनाएका ट्रान्स`गार्ड कम्पनी, एसके इन्जिनिय`रिङ लगायत कम्पनीले अहिले धेरैलाई लामो सम`यको बेतलबी बिदा दिएका छन् ।‘सबैको जागिर गएको हैन, तर काम प्रभावित भएपछि कम्पनीले कतिपय लाई पछि बोलाउने शर्तमा लामो समयको बेतलबी बिदा दिएर आफैंले छुट्टै नेपाल पठाइ`दिन खोजेका हुन्,’ प्रवक्ता धिता`लले भन्नुभयो ।

कम्पनीको प्रस्ताव अनुसार श्रम काउन्सि`लर निर्मला थापा र मो`तिराम भूषा`लले कम्पनीसँग समन्वय गर्ने र सूची तयार गरिरहेको दूता`वासले जनाएको छ ।ट्रन्सगार्ड कम्पनीले यसअघि पनि बेतलबी बिदामा बसेका, भिसाको अ`वधि सकिएका लगायत केही श्रमिकलाई एअर अरेबियाको चार्टर्ड उडान मार्फत नेपाल पठाइ सकेको छ ।

Related Articles

Back to top button
Close