Corona (COVID-19) Updates

खुशीको खबर, नेपालमा एकै दिन आज ६ सय ८८ जनाले कोरोना लाई जितेर घर फर्किए

काठमाडौँ । नेपालमा आज ६ सय ८८ जना कोरो`नाका बिरामी निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जन संख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएको जानकारी दिए ।

त्यस्तै आज २ सय ४ जनामा कोरोना संक्र मण पु ष्टी भएको छ ।

स्वास्थ्य तथा जन`संख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टा`मा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्र`मणको पु`ष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परि`क्षणका आधारमा थप २ सय ४ जनामा सं`क्रमण भएको पु`ष्टि भएको हो ।

हाल सम्म नेपालमा कुल १६ हजार १ सय ८८ कोरोना सं`क्रमित फेला परेका छन् । हालसम्म मृ`त्यु हुनेको संख्या ३६ पुगेको छ ।

Related Articles

Back to top button
Close