Corona (COVID-19) Updates

पाटन अस्पतालमा मृ“त्यु भएका गाेरखाका एक युवकमा कोरोना भाइरस संक्र`मण पु`ष्टि

काठमाडौं, २३ असार । उपचारको क्रममा गएराति पाटन अस्पतालमा मृ’त्यु भएका एक यु`वकमा कोरोना भाइ`रस संक्र`मण पु`ष्टि भएको छ । गोरखा जिल्लाको भिमसेन थापा गाउँ पालिकाका ती युव`कलाई पाटन अस्पतालको आइ सी यू मा राखेर उपचार गरिएको थि`यो ।

 

घरमै झु`ण्डि`एको अवस्था`मा सिकि`स्त भेटिएका उनलाई पाटन अस्पतालमा उपचारका लागि ल्या`इएको थियो । उनको गएराति उपचारकै क्रममा मृ’त्यु भएको र मृ’त्यु पछि गरिएको परीक्षणमा उनको कोरोना पोजे`टिभ रिपोर्ट आएको अस्पताल स्रो`तले जनाएको छ । उनी के कारणले झु`ण्डि`एका थिए भन्ने बारेमा भने प्रहरीले अनुश न्धान गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close