Lockdown News

कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जोर–बिजोर प्रणाली हटाएर सरकारले फेरि पास सिस्टम लागू गर्ने !

काठमाडौं –सरकारले फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्र`मण बढ्दै गएको भन्दै सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।

सवारी दुर्घ`टना पनि बढेको तथा राजधानी लगायत देशभर नै कोरोनाको संक्र`मण बढ्दै गएको भन्दे सरकारले पास सिस्टम लागू गर्ने तयारी गरेको हो ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपनि असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर वि`जोरका आधा`रमा निजी सवारी सञ्जा`लन गर्न दिइएको थियो । निजी सवारी जोर–विजोर प्रणा`लीका आधारमा चले पनि सार्व`जनिक सवारी भने चल्न दिइएको छैन ।

Related Articles

Back to top button
Close