News

कुलमान घिसिङका पिताको नि`धन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको नि धन भएको छ । रामेछाप सुनापती गाउँपालिका–४ बेथान स्थित डहु निवासी ९८ वर्षिय कृपा सिंङ घिसिङको आइत बार राति नि धन भएको हो ।

पिता कृपा`सिंह घिसिङको स्वय`म्भुमा अ`न्त्येष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दु:ख व्यक्त गरेका छन् । कुलमान घिसिङले देश व्यापी रुपमा लोड`सेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

Related Articles

Back to top button
Close