Corona (COVID-19) Updates

कोरोना महा मारीलाई लिएर विश्व स्वा`स्थ्य संग`ठनले चीन विरुद्ध उठायो यस्तो कडा कदम

२० असार (रासस÷एएनआई) ः विश्व स्वा`स्थ्य संगठनले विश्व मा महा मा`रीको रुपमा फैलिएको कोरोना संक्र`मणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संग`ठनले दिएको हो ।

यसअघि उक्त संग`ठनले चीनको वुहान बाट शुरु भएको भनिएको सो महामा`रीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सह`मति गर्न सकेका थिएनन् ।

कोभिड १९ को महामा`री गएको डिसेम्बर महिनाको अन्त्यतिर बाट चीनको वुहान सहर बाट शुरु भएको बताइएको छ । उक्त महामा`रीले अहिले विश्वमा पाँच लाख भन्दा बढी नागरिकको ज्या`न लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमण बाट संक्र मित भएका बताइएको छ ।

चीनमा पनि यस संक्र`मणले चार हजार भन्दा बढीको मृ`त्यु भएको थियो । प्राप्त समाचार अनुसार चीनमा यस भाइरसको संक्र`मण शुरु भएको करिब छ महिना पछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् ।

यसको संक्र`मण अझै पनि कम भएको छैन । उक्त संग`ठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्र`मितको स`ङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरू लाई संक्र`मण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्र`मण दरमा कमी नआ`एको यथार्थलाई मध्यन`जर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपत कालीन सेवा निर्देशक मि`खायल ¥यानले सो आग्रह गर्नुभएको थियो ।

Related Articles

Back to top button
Close