Nepali Filmy News & Updates

दुर्गेश फेरि विवादमा आउने पक्का, ६ वर्ष पुरानो गीतसग मिल्यो हु`बहु शब्द (भिडियो सहित)

पछिल्लो समय रङ्ग दुनिया`मा विवाद र आलो`चनाको भुमरिमा पर्ने कला`कारहरू एक पछि अर्को गर्दै थपि`रहेको छ । पुजा शर्मा, सुष्मा कार्की, दिपाश्री निरौला, भुवन केसि, साम्राज्ञी राज्यलक्ष्मी शाह यसको मु`ख्य पात्रहरु हुन् । यसै क्रममा अर्का चर्चित अनुहार पनि पुन विवादमा तानिने पक्का देखिएको छ । जुन नाम हो दुर्गेश थापा । उनले भर्खरै सा र्बजनिक गरेको तीज गीत बिवा`दमा तानिने देखिएको हो ।

उनको भर्खरै सार्बजनिक बिच बिचमा २ (एउटा फोटो खिच) पुरानो एक गीत संगै हुबहु शब्द मिल्न गएको छ । करिब ६ वर्षअघि युट्युबमा सार्बजनिक ‘आकाशैमा बादलु’ बोलको गीत संग शब्द मिल्न गएको हो । हेर्नुस् यी २ गीत एकै भिडियोमा ।

पुरानो गीत ‘आकाशैमा बादलु’को शब्द अलि मियाले लेखेका हुन भने दुर्गेशको नया तिज गीतमा दुर्गेश संगै राम खत्री र राजन राजन कार्किले संयुक्त रुपमा लेखेका छन् । अब यो गीत विवादको भुमरिमा परे दुर्गेश संगै यी २ शब्द रचनाकार पनि फन्दामा पर्नेछन् ।

आकाशैमा बादल गीतलाई हरिदेवी कोईराला र प्रेम राजा महतले गाएका छन भने सो गीतको भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । दुर्गेश यसअघि पनि तिहारको गीत बिवादमा प्रहरी नियन्त्रणमा परेका थिए ।

https://www.facebook.com/watch/?t=3&v=293717832005043

Back to top button
Close