Corona (COVID-19) Updates

कान्ति बाल अस्पतालमा उपचार रत १३ महिने शिशुमा कोरोना संक्र`मण पु`ष्टि

काठमाडौँ । काठमाडौँको महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालमा उपचार रत १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड १९) संक्रम`ण देखिएको छ।

गत आइतबार उपचारका लागि उदयपुर बाट ल्याइएको ती शिशुमा शुक्रबार कोरोना संक्र`मण पु`ष्टि भएको हो। कोरोना पु`ष्टि पछि उनलाई बलम्बु स्थित युनिफाइड अस्पतालमा पठाइएको छ।

कान्ति बाल अस्प`तालमा पहिलो पटक संक्र`मण देखिएको अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेलले जानकारी दिए। सं`क्रमित शिशुको अवस्था सामान्य रहेको छ।

रगतको कमी, ज्वरो आएको लगा`यतका शंका स्पद लक्षण देखिए पछि बिरामी लाई आइसो लेसनमा राखिएको थियो। सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाएकोमा शुक्रबार रिपोर्ट पोजेटिभ देखि`एको हो।

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको आशंका गरेपनि संक्र मण पु ष्टि भएको यो पहिलो घ`टना हो।

Related Articles

Back to top button
Close