Lifestyle/ Health

साव`धान ! तपाईं लाई सामान्य लाग्ने यी बानीले सा`र्न स`क्छ कोरोना !

विश्वभर कोरोना भाइरसको सं`क्रमण बढ्दो क्र`ममा रहेको छ । नेपालमा भाइ`रसको उच्च खतरासँगै त्रास पनि बढ्दो रहेको छ । को`रोना भाइरसको महा`मा`री रोक्नका लागि विश्व स्वास्थ्य संगठन तथा अन्य संघ`संस्थाहरूले विभिन्न सावधानी अपनाउन आ`ह्वान गर्दै आएका छन् ।

कोरोनाबाट बच्नका लागि हातको सरस`फाइमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । यसबाहेक मानिसले आँखा, नाक र मुखमा लगातार छुने बानीले पनि संक्रमणको लागि सहयोग हुने गर्दछ । त्यस्तो बानी भएमा तत्कालै हटाउन विज्ञहरूले सुझाव दिएका छन् ।

आँखा तथा मुखको माध्यमबाट भाइरसहरू सहजै शरीरभित्र प्रवेश गर्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।एक अध्ययनका अनुसार मानिसले एक घन्टामा करिब १६ पटकभन्दा बढी आफ्नो अनुहारमा छुन्छ । कसैको त बानीनै हुन्छ कि पटक पटक नाक, आँखा तथा मुख छुने ।

यस्तै लगा`तार मुख धुने बानीले पनि ‘इन्फे`क्सन’को शिकार भइन्छ ।सन् २००८ मा भएको एक अध्य`यनका अनुसार १० जना मानिसलाई ३ घन्टाको लागि अफिसको माहोल बाट एक्लै राखिएको थियो । अनुस`न्धानले ती मानिसहरूले एक घ`न्टामा १६ पटक आफ्नो अनुहारमा हात पुर्या`एको अर्थात छोएको पाइयो ।

Related Articles

Back to top button
Close