Corona (COVID-19) Updates

नेपालमा आज एकै दिन ७४० जनामा कोरोना संक्र`मण, संक्र`मितको सं`ख्या १५ हजार २ सय ५९

काठमाडौं, १९ असार । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्र`मण पु`ष्टि भएको छ । कोरोना भाइरस संक्र`मितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्राल`यका अनुसार कोरोना भाइरस संक्र`मण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

मन्त्रा`लयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिए अनुसार बितेको २४ घण्टामा ८२३ जनाले कोरोना भाइरस सं`क्रमण जितेका हुन् । यो सँगै संक्र`मण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

यसै गरी कोरोना बाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । यो सँगै कोरोना बाट मृ`त्यु हुनेको संख्या ३२ पुगेको छ ।

Related Articles

Back to top button
Close