Corona (COVID-19) Updates

कोरोनाबाट काठमाडौंको बानेश्वरका १ जनाको मृ’त्यु

काठमाडौं : कोरोना भाइरस संक्र’मणका कारण काठमाडौंको बानेश्वरका १ वृद्धको मृ’ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्’यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।योसँगै नेपालमा कोरोना संक्र’ मणका कारण मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ ।

Related Articles

Back to top button
Close