Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थपिए एकैदिन ३२ कोरोना संक्र`मित

काठमाडौं : काठमाडौं उपत्यकामा बिहीबार एकैदिन ३२ जनामा कोरोना संक्र`मण पुष्टि भएको छ ।काठमाडौंका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परी`क्षणमा उपत्य`कामा थप ३२ जनामा को`रोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमा`डौंका १७ महिला ११ पुरुष गरी २८ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै भक्तपुर र ललितपुरमा पनि २/२ जनामा कोरोना पु`ष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पछिल्लो दिनमा उपत्य`कामा लगातार संक्र`मितको संख्या बढिरहेको छ । बुधबार उपत्यकामा १७ जनामा कोरोना पुष्टि भएको थियो ।देशरभर आज ४ सय ७३ जनामा कोरोना पुष्टि

नेपालमा आज ४ सय ७३ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७३ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको हो ।

योसँगै सङ्क्र`मितको कुल सं`ख्या १४ हजार ५ सय १९ पुगेको छ । त्यस्तै आज एकै दिन ६ सय ६४ जना उपचार`पछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको सं`ख्या ५ हजार ३ सय २० पुगेको छ ।

Related Articles

Back to top button
Close