Political Views

भारतलाई थर्काउने नेपालका एक मात्र राजनेता केपी ओली सहमत हुने ले स`क्दो सेयर गरौ ।

काठमाडौं – नेपालको राजनीतिमा भारतीय हस्त`क्षेप रहने तथ्यलाई फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्वी`कारेका छन् । आफ्नो चाहना विप`रीत हुने नेपालको राजनीतिक गतिवि`धिमा भारतको हस्त`क्षेप रहँदै आएको छ । भारतीय चाहना विपरीत संविधान जारी गर्दा भारतले २०७२ मा नेपालमाथि नाका`बन्दी लगाएको थियो ।

र अहिले नेपालको भूमिलाई आफ्नो नक्सामा समेट्दै सो भूमिमा बाटो बनाएर उद्घा`टन गरे पछि ओली सरकारलाई त्यसको कडा प्रतिवाद गरेको छ ।ओली सरकारले पनि मुलुकको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गर्ने र संविधान संशोधन समेत गरेर संविधानको अंग बनाएको छ ।

यसबाट नेपालसँ ग भारत रुष्ट रहेको जग जाहेर नै छ । तर, यही कार्य गरे वापत ओलीलाई सरकारलाई ढाल्न दिल्ली सरकार क्रिया`शील रहेको प्रधान मन्त्री ओलीले बताएका छन् ।

जननेता मदन भ`ण्डारीको ६९औँ जन्म`दिनको अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकार ढाल्न सपना नदे`ख्न आग्रह गरेका छन् । ‘दिल्लीका सञ्चा`र माध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गति`बिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रि`यता यति कमजोर छैन नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन ।

यस देशको प्रधान मन्त्री हटाउँ`छस भनेको छ भने, यो नसो`चे हुन्छ । अहिले म हट्ने हो भने राष्ट्रि`यताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो’, प्रधान`मन्त्री ओली भने ।

आफूलाई प्रधानमन्त्री बाट कसैलाई हटाउ`न नसक्ने आफूविरुद्ध लागेका शक्ति`हरुलाई सन्देश दिएका ओलीले भने, ‘हामीले कुनै भूलचु`कमा नक्शा छापेका होइनौँ । हामी यस बाट पछाडि हट्दै`नौँ । हाम्रो भूमि फिर्ता लिएर छा`ड्छौँ` । ( Manaslu Khabar )

Related Articles

Back to top button
Close