Corona (COVID-19) Updates

ठमे`लमा पनि देखियो ३ जनामा कोरोना, यी स्था`न बाट आएका थिए ति नयाँ संक्र मित

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्र`मित काठमाडोंको ठमेलमा तीन जनामा कोरोना संक्र मण देखिएको छ । ठमेलको एक होटलमा बस्ने तीन महिलामा कोरोना सं क्रमण पु`ष्टि भएको हो ।स्वास्थ्य तथा जन संख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रि फिङमा काठमाडौंमा १२ जनामा पु ष्टि भएको उल्लेख थियो ।

पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेल स्थित सिटी होटलमा बस्ने वर्ष २०, ३० र ४० वर्षीय तीन महिलामा कोरोना संक्र मण पु`ष्टी भएको श्रोतले जानकारी दिएको छ।

उनीहरु असार ६ गते कुबेत बाट नेपाल आएका थिए । पाटन हस्पि`टलको को`भिड वार्डमा भर्ना भएको पाटन हस्पिटल स्रोतले बताएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत अस्पताल श्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close