Local News( SHANKHARAPUR)

काठमाडौँको कागेश्वरी मनोहरामा महिला र पुरुष एउटै पासोमा झुण्डि`एको अवस्थामा भेटीए

काठमाडौँ । कागे`श्वरी मनो`हरामा आज २ ब्यक्ति घाँटीमा पासो लगाएर झु`ण्डिएको अवस्था`मा भेटीएका छन् । एक महिला र एक पुरुष झुन्डि`एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार उनीहरु कागे`श्वरी मनो`हरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बसेको खुलेको छ । झुण्डि`एका दुई महिला र पुरुषले एउटै पासो लगाएका छन् ।

प्रहरीका अनुसार एउटै पासोमा झुण्डिएका उनीहरु दुबैको घरबार बि`ग्रिएको थियो । झुण्डि`एकी महिला २२ वर्षे अस्मि`ता हुन् भने अर्का पुरुष ३३(३४ वर्षका आसम मुस`लमान हुन् । यद्यपी उनीहरु पति(प`त्नी भने नभएको तर लिभिगं रिलेसनमा भने घर`बेटी नभएको उक्त घरमा ४ महिनादेखि बस्दै आएको प्रहरीको प्रार`म्भिक अनुस`न्धान बाट खुलेको छ ।

अस्मि`ताको पतिसँग डि`र्भोस भइसकेको थियो भने मुस`लमान भने पत्निलाई छाड्ने मानसि`कतामा पुगेका बेला यो दुर्घटनामा कसरी पुग्यो भन्ने विष`यमा प्रहरीले अनुस`न्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close