International NewsVideos

सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियो सहित)

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा क`क्कडको स्व`रमा जा`दु नै छ । उनको बुबा समोसा व्या`पारी थिए ।अत्यन्तै दु ख पीडा सहेर हुकिएका थिए । भर्खरै नेहाको जन्म दिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

त्यो बेला नेहाले रेलको डिब्बा डि`ब्बामा गएर गीत सुनाएर हामी लाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशा`न्तको नि`धनले बलिउड नै स्तव्ध बनेको छ ।

सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कला`कारहरुले दु ख व्यक्त्त गरे । बलिउडकी चर्चित गायिका नेहा कक्क`डले इन्टा`ग्राम मार्फत सुशान्त लाई श्र`द्धाञ्जली दिएकी छिन् ।उनले आफ्नो प्रिय साथी सुशा`न्तको लागि गीत गाएकी छन् । हेरौं भिडियो::

Related Articles

Back to top button
Close