Corona (COVID-19) Updates

नेपालमा एकै दिन १४ सय ६२ ले जिते कोरोना संक्र`मण, निको हुनेको सं`ख्या ४६ सय ५६ पुग्यो !

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४६२ जना कोरोना संक्र`मित निको भएर अस्पताल बाट डिस्चार्ज भएका छन् ।कोरोना संक्र`मण बाट मुक्त हुनेको यो संख्या अहिले सम्म कै उच्च हो । यो सँगै कोरोना संक्र`मण मु क्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

यसअघि मंगलबार ६० जना कोरोना भाइरस सं`क्रमण मुक्त भएर घर फर्किएका थिए । मंगलबार कोरोना संक्र`मण मु`क्त हुनेको संख्या ३ हजार १९४ रहेकोमा आज ४ हजार ६५६ पुगेको हो ।स्वा`स्थ्य तथा जन संख्या मन्त्रा`लयको नियमित प्रेस ब्रिफि`ङमा दिइएको जानकारी अनुसार बुधबार ४ सय ८२ जना नयाँ संक्र`मित थपिएका छन् ।

अहिले सम्म देशभर कूल संक्र`मितको सं`ख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्र`मण पु`ष्टि भएको छ । कुल संक्र`मित म`ध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् । कोरोना बाट बुधबार थप एक जनाको मृ`त्यु भएको पु`ष्टि` भएको छ । अछामको बय`लवाटा अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै देशभर कोरोना भाइरस बाट मृ`त्यु हुनेको संख्या ३० पुगेको छ । मन्त्रा`लयका अनुसार अछा`मको बय`लपाटा अस्पता`लमा उपचार रत रामारो`शन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो । मृ`तक पुरुषको स्वाव संक`लन गरी सेती प्रदेशीक अस्पता`लमा भएको परीक्ष`णमा कोरोना पोजे`टिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसै बीच सरकारले बालबा`लिकामा संक्र`मणको जोखिम देखि`एकोले सचेत रह`न आग्रह गरेको छ । १४ हजार बढी संक्र`मित मध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्र`मित रहेको उनले बताए । सुदूर पश्चिममा अहिले सम्म १ सय ७५ जना सं`क्र`मित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमा बुबा सँग भारतबाट फर्किएका बाल`कालिका हुन् । त्यस्तै गरी पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पी पी आर परी`क्षण गरिएको छ ।

Related Articles

Back to top button
Close