Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थपिए १७ जना संक्र मित !!

काठमाडौं १७ असार / नेपालमा कोरोना संक्र`मित दिनदिनै उकालो लागिरहेको बेला पछिल्लो २४ घन्टा भित्र थप १७ जनामा कोरोना सं`क्रमण देखिएको जन संख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जान`कारी दिएका छन् । स्वस्थ्य मन्त्रा`लयका अनुसार काठमा`डौंमा १० जना , भक्तपुरमा २ जना र ललितपुरमा ७ जना कोरोना संक्र`मित भेटिएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घन्टा भित्र थप ४ सय ८२ जनामा कोरोना सं`क्र`मण पु`ष्टि भएसँगै मुलुकमा कुल संक्र`मित सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जन`संख्या मन्त्रा`लयका प्रवक्ता डा जागे`श्वर गौतमले नियमित पत्रकार सम्मे`लन मार्फत जानकारी गराएका छन् ।

त्यस्तै नेपालमा हाल सम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमण मुक्त भई अस्पताल बाट डिस्चार्ज हुनेको सङ्ख्या` पुगेको छ । मुलुकमा पछिल्लो २४ घन्टामा १४ सय ६२ जनाले कोरोना जितेर घर फर्केका छन् । नेपालमा कोरोना संक`मणबाट ज्या`न गुमा`उनेको सङ्ख्या ३० पुगेको छ ।

पछिल्लो २४ घन्टा भित्र थप १ जनाको कोरोना संक्र`मण बाट ज्या न गएको स्वस्थ्य मन्त्रा`लयले पु`ष्टि !!

Related Articles

Back to top button
Close