Corona (COVID-19) Updates

कोरोना उपचारमा खटिएका डाक्टरको हात देखेर भा`वुक बने मानिसहरु !!

कोरोना महामा`रीले आ`क्रान्त बनेको बिश्व लाई सम्हा`ल्न डाक्टरले अग्र`पंत्तिमा रहेर काम गरिरहेका छन् ।यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आ`बद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।

केहि समय अघि चिनका डाक्टर र नर्सहरुले मा स्क उतारेपछिको अनुहार भाइरल भएको थियो ।धेरैले उनह`रुप्रति सहानु भूति प्रकट गरेका थिए ।सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहा`रभरी मा`स्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्र`मणको शि`कार भएर ज्या`न गु`माए ।कन्टेन्ट कपी गर्दा स्रोत खुलाउन न`भुल्नु होला : केटिएम दैनिक

लामो समय सम्म पी`पी ई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ?के तपा ईले कल्पना गर्नुभएको छ ?

पि पि ईले कोरोनाको संक्रमण बाट त बचाउँला तर त्यसको हानी पनि कम छैन ।सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो ।

उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुका`ल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले स`म्मान गर्नुपर्छ ।”उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान मानेर पुजा गर्ने बताइरहेका छन् ।

Related Articles

Back to top button
Close