News

टिकटक स्टार सिया क`क्कडको उनकै छिमेकी ले ज्या`न लिएको खुलासा !!

एजेन्सी – टिकटक स्टार सिया क क्कडको देह त्यागको खबरले धेरैलाई आश्च`र्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझ सम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जा`लमा निकै सक्रिय रहने गर्थिन् । उनी निककट भवि`ष्यमा नै ठूलो प्रोजे`क्टमा देखिने तयारीमा थिइन् तर उनले यस्तो गरिन् । उनले देह त्याग गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । ती भिडियो अहिले सा`माजिक सञ्जा`लमा निकै भाइरल भइरहेका छन् ।

पछिल्लो अनुस`न्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध म्की आइरहेका थिए । यद्यपि, उनको घटनाको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । स्टार शिवानीको उनकै सैलूनभित्र उनकै साथीले ज्यान लिएका छन् ।

आइतबार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दुर्गन्ध फैलिएको छ र बेड खोलेर हेर्दा शिवानीको शव भेटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतका अनुसार शिवानीका साथीले घाँ-टीमा दा’ग देखेका थिए र उनको मोबाइलसमेत गायब थियो । प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार ह त्या दुई दिनअघि भएको थियो ।

स्रोतका अनुसार बागपतको पुसार निवासी शिवानी खोबियान कुन्डलीमा टच एण्ड केयर नामको सैलुन चलाउँथिन् । यसै क्षेत्रमा उनी भाडामा परिवारसँगै बस्थिन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए । २६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आएका थिए । बहिनीले फोन गर्दा शिवानीले आफू आरिफसँग कुरा गरिरहेको बताएकी थिइन् ।

पिता विनोदका अनुसार सुरुमा उनीहरु प्याऊ मनियारीमा बस्दथे । उनी आरोपी आरिफलाई चिन्दथे । बुवाका अनुसार आरिफले शिवानीलाई तनाव दिन थालेको थियो । उनीहरुबीच विवाद पनि भएको थियो । १५ दिनदेखि विवाद अत्यधिक चर्किएको थियो ।

आरोपी आरिफले शिवानीको ह त्या गरेपछि उनको मोबाइल प्रयोग गरे । शिवानी बनेर उनकी कान्छी बहिनी भारतीलाई मेसेज गरे । जब भारतीले आमा बिरामी हुनुहुन्छ घर कहिले आउँछौ भनेर सोध्दा उनको मेसेजबाट आफू हरिद्वारमा भएको र मंगलबारसम्म फर्किसक्ने जवाफ आएको थियो । परिवारले पनि उनी आरिफसँग हरिद्वारमा गएकी होलिन् भनेर पत्याए । पिता विनोद, आमा गीता, बहिनी श्वेताले आरिफले शिवानीलाई तनाव दिने गरेको बताए ।

पिता विनोदका अनुसार प्याऊ मनियारीमा आफूहरु आरिफका कारण यति त’नावमा थिए कि उनीहरुले आफ्नो कोठा नै छोडेका थिए । त्यसपछि उनीहरु कुन्डलीमा आएर बस्न थाले । यसो गर्दा पनि आरिफले पिछा छोडेनन् । सैलुन बाहिर ऊ उभिइरहन्थ्यो । उनको यस्तो व्यवहारले वाक्क भएकी शिवानी यसै विषयमा आरिफसँग कुरा गर्न चाहन्थिन् । शिवानीको ह त्या दुई दिन अघि नै भएको बताइएको छ तर उनको टिकटक अकाउन्टमा शव भेटिनु करिब ७–८ घण्टा एउटा भिडियो पनि पोस्ट भएको छ ।

शिवानीकी आमा गीताका अनुसार तीन वर्ष अघि आरिफले शिवानीको बाटो रोकेका थिए । यसबारे शिवानीले प्रहरीमा ऊजुरी पनि दिएकी थिइन् । तत्पश्चात् प्रहरीले उनीमाथि कु-टपि-ट पनि गरेका थिए र आरिफले पछि माफी मागेका थिए । यसैको बदला लिनका लागि शिवानीको ह त्या गरिएको हो कि भन्ने आमालाई शंका छ ।

Related Articles

Back to top button
Close