International News

चीनमा देखियो अर्को खत र नाक भाईरस, म`हामा`रीको खत`रा

काठमाडौं । चीनमा वैज्ञानिकहरुले महामा`री बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगु`रहरुले यस लाई बोक्ने र मानिसहरुलाई पनि संक्र`मित बनाउन सक्ने उनीहरु बताउँछन् ।

यो थप म्युटे`सन भएर मानिस देखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक म`हामा`री बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्का`लै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रि`मत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिक बाट अनु`गमन गर्न जरुरी रहेको छ ।’

प्रोसि`डिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्से`सको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, ‘यो नयाँ भाइ रस हो र यस प्रति मानि`समा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ ।’ यो भाइरस लाई सुँगुरमा निय न्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्यो`गमा कार्यरत कर्म`चारीको नजिक बाट निगरा`नी गर्नुपर्ने उनीहरू बताउँछन् ।

अहिले कोरोना भाइरसको महामा`रीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिक हरु इन्फ्ल्यु`एन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भा वित रोगहरूका बारेमा पनि अध्ययन गरिरहेका छन् ।सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभ न्दा कम खतर`नाक रहेको पाइए`को थियो । किन भने यसको भाइरस त्यस अघिका फ्लुका भाइरससँग मिल्दो जुल्दो रहेको र धेरै वृद्ध`वृद्धा`सँग यसविरुद्ध प्रतिरोधा`त्मक श`क्ति रहेको पाइएको थियो ।

ए–एचवा`नएनवान पी`डीएम ०९ नामक दिइएको उक्त भाइरस वि रुद्ध खोपलाई अहिले वार्षिक रुपमा दिइने खोपमा स`मावेश गरिएको छ । चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लु सँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ ।तत्का`ललाई यसले ठूलो ख तरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समक क्षीहरु यस माथि नजर राखिरा ख्नु पर्ने बताउँछन् । अध्ययन`कर्ताहरुले उक्त भाइर`सलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वास प्रश्वासको नलीको कोषमा बढ्न र वृ द्धि हुन सक्छ ।

Related Articles

Back to top button
Close