Corona (COVID-19) UpdatesInternational News

बलिउड अभिनेता आमिर खानको घरमा को`रोना, परिवार नै आइसो`लेसनमा !!!

बलिउडका चर्चित अभिनेता आमिर खानले उनको घरमा काम गर्ने केहि व्यक्तिमा कोरोना संक्र`मण देखिएको जानकारी दिएका छन् । फेसबुकमा एक बयान जारी गरेर उनले केही कर्मचारीमा लक्ष`णको पत्ता लागेपछि आफ्नै घर नै क्वारे`न्टाइनमा राखेको बताए ।

नियमका अनुसार बी`एम`सीले उनको पूरा भवनलाई स्यानि`टाइज गरेको पनि उनले जानकारी दिए ।आमिरले लेखे, अब मेरो आमाको मात्र रिपोर्ट आउन बाँकी छ, उहाँको रिपोर्ट नेगे`टिभ आओस भनेर सबैले प्राथना गरिदिनुहोस ।

तर सुरक्षाका लागि १४ दिनका लागि आइ`सोलेशन रहने उनले बताएका हुन् । उनले कोकि`लाबेन अस्पतालका डाक्टर नर्स र कर्मचारीले गरेको व्यवहार प्रति खुशी हुदै धन्यवाद पनि दिएका छन् ।


आमिर खानले जारी गरेकाे सू“चना

यसअघि बलिउडका निर्देशक करण जोहर र जान्ह्वी कपुर आइसोलेसनमा बसेका थिए । उनी`हरुको घरमा काम गर्नेलाई कोरोना पोजेटिभ पाइएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना संक्र`मण चीनबाट सुरु भएर विश्व`व्यापी रुपमा फैलि`एको छ । विश्व`भरका १ करोड मानिसहरु संक्र`मित भइ`सकेका छन् भने ५ लाख भन्दा बढीले ज्या`न गुमा`इसकेका छन्

Related Articles

Back to top button
Close