Lockdown NewsVideos

दुखद खबर हवाई उडान सहित ६० दिन लक डाउन थपियो , अब के के चल्छन नेपालमा हेर्नुहोस

सरकारले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसपालिको लकडाउन जेठ २० गते मंगलबार सम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्त सम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।

चीनमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्र मित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएका मध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् । जसमध्ये ३६ संक्र मित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या हो ।

एकैदिन अगाडि बेइजिङमा ६ जना संक्र मित फेला परेका थिए । तर, शनिबार सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृ द्धि भएको हो ।

बेइजिङमा युद्धस्तरमा कोरानेा भाइरस नियन्त्रणको लागि अहिले प्रयास भइरहेको छ । संक्र मणको नयाँ लहरको डरले शनिबार चीनले खेल र पर्यटनसँग जोडिएका धेरै कार्यक्रमहरु रद्द गरेको थियो । चीनमा पछिल्लो २४ घण्टामा फेला परेका संक्रbमित मध्ये १९ जना विदेशबाट आएका मानिसहरु थिए ।

अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्र मित फेला परेका छन् भने चार हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत् यु भइसकेको छ ।

Related Articles

Back to top button
Close