Interesting

भाग्य परिवर्तन हुनका लागि छोरी नै ज`न्मिनु पर्दछ : ज्यो`तिष

स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तु शास्त्रका ठूला ठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।

कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान गर्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाेक्सान गर्ने तरिकाले आउने गर्छन् ।शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।राम्राे समयमा राम्राे तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे ।

बुवा आमाकाे लागि सन्तान बाट सुख हुने याेग छकिछैन त्याे महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने याेगनै नभएकाे समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनुभन्दा पनि उल्टो दुख तथा नाेक्सान पुर्याउने गर्दछन् ।सन्तान हरुमा छाेरिकाे महिमा त शास्त्रमा कति हाे कति वर्णन गरिएकाे छ ।

ज्याेतिषका ग्रन्थ हरुमा सबैभन्दा ठुला याेग हरुमा निर्मा`णमा पुरुषकाे तु`लनामा महिला कै ठूलाे याेग हुने गर्दछ । जस्ताे सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चहेमा केही समयमै कमजाेर बना`ईदिने शक्ति महिलामा हुने गर्दछ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेकाे छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगाएका धेरै गुणहरु दिएकाे छ । नारीकाे महिमा धर्म`शास्त्रले धेरैनै गरेकाे छ ।लेखक दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महा सचिव हुन ।
`
दिमागकाे कुरा गर्ने हाे भने हरेक मानिसहरूकाे दुई`वटा दिमाग हुने गर्दछ हेर्दा एउटै जस्ताे लागेपनि दाहिने र देब्रे गरि दुईहाेटा दिमागकाे कुरा मेडिकल साईन्सले गरेकाे छ।आध्यात्मिक कुरालाई हेर्ने हाे भने तीन ओटा दि`मागकाे कुरा चर्चा गरिएकाे छ । भगवान् शिवकाे तीन अाेटा दिमाग खुलेकाे थियाे तसैले शिवलाई त्रिनेत्त्रम् भनेर पनि पुकारिने गरिन्छ ।तेस्रो शक्ति या दिमाग खुल्नकाे लागि आम मानिसकाे बसमा छैन ।ठूला ठूला ऋषि महर्षी हरुले ठूलाे तपस्या तथा याेगकाे माध्यम बाट मात्रै खुल्ने गर्दछ ।

जसकाे तेस्राे नेत्र यानि दाहिने दिमाग च`ल्छ तेस्ता मानिस हरुका लागि कुनैपनि कुरा असम्भव भन्ने हुदैन ।आम मानिसकाे दाहिने दिमागकाे प्रयाेग एकदमै कम हुने गर्दछ जसकाे दाहिने दिमाग चल्छ तेस्ता मानिसहरू धेरै ने शक्ति`शाली हुने गर्दछन ।पुरुषको तुलनामा महिलाको दाहिने दिमाग केही धेरै चल्ने कुरा जानकार हरु बताउदै आएका छन ।दाहिने दिमागदे निर्णय गर्ने गर्छ भने बायाँ दिमागले साेच्नेकाम मात्रै गर्ने गर्दछ । राम्राे समयमा निर्णय लिनु नै महत्त्वपूर्ण हुन्छ ।

Related Articles

Back to top button
Close