Corona (COVID-19) Updates

कोरोना भाइरस बाट विश्व भर एक करोड संक्रमित, नि धन हुनेको संख्या ५ लाख बढी !!

विश्व भर महामा`रीको रुपमा फैलिएको कोरोना भाइरस बाट संक्र`मित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७६ हजार बढी संक्र`मित भए सँगै कोरोना बाट हाल सम्म १ करोड ८१ हजार ५ सय ४५ जना संक्र`मित भएका छन् ।

यस्तै कोरोना बाट नि धन हुने ५ लाख नाघेको छ । यस भाइरसबाट ५ लाख १ हजार २ सय ९८ जनाले ज्या`न गुमाइ`सकेका छन् । ५४ लाख ५८ हजार ३ सय ६९ संक्र`मितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएछन् ।

निको र मृ`त्यु हुने बाहेक अहिले सक्रिय संक्र मितको संख्या ४१ लाख २१ हजार ८ सय ७८ रहेको छ । तीमध्ये ५७ हजार ७ सय ४८ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोना भाइरस बाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । त्यहाँ कोरोना संक्र मितको संख्या २५ लाख ९६ हजार ५ सय ३७ पुगेको छ भने मृ`त्यु हुनेको संख्या १ लाख २८ हजार १ सय ५२ पुगेको छ । १० लाख ८१ हजार ४ सय ३७ जना निको भएर घर फर्केका छन् भने १५ हजार ८ सय १६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्रा`जिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्र मितको संख्या १३ लाख १५ हजार ९ सय ४१ पुगेका छ भने मृ`त्यु हुनेको संख्या ५७ हजार १ सय ३ रहेको छ ।

Related Articles

Back to top button
Close