News

यसरि जो`खिम मोलेर मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवतीको उ`द्धार

अछाम – सरकारले विकट स्थानमा रहेका गर्भवति महिलाको उ`द्धारका लागि विशेष अभियान चलाईरहेको छ । विगत देखी नै राष्ट्रपति महिला उ`द्धार कार्यक्रम अन्तर्गत धेरै महिलाको ज्यान जोगाउन सफल भएको छ ।

उद्धार कार्यक्रम अन्तर्गत शुक्रबार विहान अछाम बाट एक गर्भव`ति महिलाको उ`द्धार गरिएको छ । तुर्माखाद गाउँपालिकाको भैरवस्थान बाट १८ वर्षीया मनिषा उखे`डालाई उ`द्धार गरिएको हो । सो ठाउमा हेलिकप्टर अवतरण गर्ने कुनै उप`युक्त ठाउ भएपछि हेलिकप्टर चालकले जोखिम मोलेर मकै`बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धा`र गरेका हुन् ।

मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्र`पति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलि`कप्टर उहाँलाई उ`द्धार गर्न आएको हो । अहिले उहाँलाई उद्धार गरी सुर्खेत लगिएको अछा`मका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनुभयो ।

Related Articles

Back to top button
Close