खुकुरी देखाइ गहना लुटपाट गर्ने दुई जना प क्राउ ।
काठमाण्डौ अषाढ १२गते , जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ स्थित आफ्नो बारीमा घाँस काटि रहेकी पार्बती गुरुङलाई चाँगुनारायण तर्फबाट आएका दुई जना युवकले एक्का सी खुकुरी देखाई निजले लगाएको गहना लुटी दिँउसो एक बजे फरार भएकोमा उक्त सुचना प्राप्त गर्ना साथ यस प्रभागका एरियामा चारै तर्फ प्रहरी परिचालन गरी भाग्न सक्ने स्थानलाई
घेराबन्दी गरी लुटपा टमा संलग्न जिल्ला सिन्धुपाल्चोक घर भै भक्तपुर सुर्य विनायक बस्दै आएका बर्ष ३१ को विशाल तामाङ र बर्ष ४८ को मंगल तामाङलाई घट ना घटेको आधा घण्टा भित्रै शंखरापुर नगरपालिका ६ स्थित सलम्बुटार बाट स्थानिय को समेत सहयोगमा पक्रा उ गरि निजको साथबाट पिडित पार्बती गुरुङले लगाएको ९९ लाल सुनको एक जोर गहना र लु ट्दा प्रयोग गरेको खुकुरी समेत वरामद गरि आबस्यक कार बाही को लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको ।
साँखु प्रहरी प्रभाग बाट