ReligiousVideos

आजबाट देखि मंगल ग्रहले राशि परि वर्तन गर्दै, यी ८ राशिले बिशेष साव धानी अपनाउनु पर्नेछ

यहीँ आषाढ १२ गते शुक्रबार देखि मंगल ग्रहले राशि परिवर्तन गर्दै देबगुरु बृह स्पतिकाे राशि मीनमा गाेचर गर्दै छन् । विशेष गरी ग्रहहरुकाे परिवर्तनले पृथ्वीमा प्रत क्ष प्रभाव पारिरहेको हुन्छ ।

पृथ्वीमा हुने परिव र्तनकाे मुख्य आधार भनेकै साैर्य परिवारमा रहेका ग्रहहरुकाे परिवर्तन कै कारणले गर्दा हाे । हरेक ग्रहमा छुट्टाछुट्टै तत्व हुनेभ एकाले शास्त्र मा मंगल ग्रहलाई सेनाधि पतिका रुपमा परि भाषित गरिएको छ ।

ग्रह परिवर्तनले पृथ्वीमा भएका हरेक वस्तुलाई आफ्नाे तत्व अनुसार फरक फरक प्रभाव पर्ने गर्दछ स मग्रमा यसले जड र चेतना माथि प्रतक्ष प्रभाव पारिरहेकाे हुन्छ ।

सकारा त्मक ग्रहकाे नजिक गएकाे अवस्थामा सकारा त्मक त रङ्ग आउदछ भने नका रात्मक ग्रहकाे नजिक गएकाे समयमा नकारा त्मक गरङ्ग हरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव पार्दै जाने उल्लेख गरिएको छ । पुस १४ गतेदेखि मात्रै मंगलले पुन: राशिप रिवर्तन गर्दै आफ्नै राशि मेषमा गाेचर गर्नेछ ।

भदौ १७ गते मंगलग्रह रेवती नक्षत्रमा वक्री हुदा यसकाे प्रभाव केही नकारात्म’क हुने संकेत देखिएकाे छ यस्ताे समयमा झैझगडामा वृ’द्धि, मेसिनरी सामानमा उच्च मुल्य वृ’द्धि सिमा विवाद उच्च विन्दुमा पुग्ने छ भने सरकार परिवर्तनका विषयमा चर्काे बहस हुने छ । काेराेना बिस्तारै घट्ने क्रममा हुनेछ जनतालाई यसकाे भय निक्कै कमहुने देखिएकाे छ ।

मंगलकाे व्यालेन्स नमिलेको अवस्थामा मांग लिक याेग निर्माण हुने गर्दछ जुन याेगले विवाह अघि तथा विवाहपछि नकारा त्मक प्रभाव पार्ने गरेकाे शास्त्रमा उल्लेख गरिएकाे छ । श्रीमान् श्रीमतीमा हुने नका रात्मक समस्याको मु ख्य कारण भनेकै मंगल ग्रह द्वा रा बन्ने मांग लिक याेगले गर्दा नै हाे ।

Related Articles

Back to top button
Close